यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

काठमाडौं, २९ वैशाख । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् ।

बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले खोटाङमा फाउन्डेसनमार्फत विद्यालय सञ्चालन गर्दै आएका छन् । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);