पूर्वगृहमन्त्री बादललाई पक्राउको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

पूर्वगृहमन्त्री बादललाई पक्राउको तयारी

काठमाडौं, २९ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पक्राउको तयारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गर्ने भित्री तयारी चलेको हो ।

बादल गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको ठगीसम्बन्धी विषय गृहमन्त्रीमा चलखेलको विषय रहेकोबारे प्रहरीले गहिरो अनुसन्धान गरेको छ । उनका छोरा प्रतिक पनि निगरानीमा छन् ।

यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । पूवगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकरानारायण पाण्डे पक्राउ परिसकेका छन् ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);