काठमाडौं, २९ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार १४३ रुपैयाँ १५ पैसा र विक्रिदर १४३ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्टे«ेलियन डलरको खरिददर १४३ रुपैयाँ १५ पैसा र विक्रिदर १४३ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।