रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी

मेगराज खड्का
३१, चैत रुकुम ।ः रुकुमको रुकुमकोट पहिलो पटक आयोजना गरिएको रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सब जारी रहेको छ । चैत्र २५ गते देखि सञ्चालन गरिएको महोत्सव २०७४ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

रुकुमकोट पर्यटन

 

 

मेगराज खड्का ३१, चैत रुकुम ।ः रुकुमको रुकुमकोट पहिलो पटक आयोजना गरिएको रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सब जारी रहेको छ ।

 

चैत्र २५ गते देखि सञ्चालन गरिएको महोत्सव २०७४ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ । रुक्मेणी माध्यामिक बिद्यालय रकुमकोट अन्र्तगत प्राबिधिक तथा ब्यवसायिक धार कार्यक्रमको आयोजना सञ्चालन भैरहेको महोत्सवबाट पुर्बी रुकुमका पर्यटकीय क्षेत्र सगै ब्यवसाय र सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसारमा सहयोग पु¥याउने लक्ष्य राखिएको महोत्सव मुल आयोजक समिति संयोजक मदन शाहले जानकारी दिए ।

 

महोत्सवमा ५० बढी व्यवसायिक स्टलहरुमा राखिएका छन भने दैनिकजसो स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहदै आएको छ । महोत्सवबाट संकलित रकमले बिद्यालयको शैक्षिक तथा भौतिक सुधारमा लगाउने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);