चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चोरीपैठारीको सामान बरामद

रुपन्देही,२८ वैशाख । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बैशाख २७ गते सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);