नेकपा एसले आज दशभर भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेकपा एसले आज दशभर भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, २८ वैशाख । आज देशभर नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप आज देशैभरि प्रदर्शन गर्न लागेको हो ।

आज सबै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष आग्रह गरेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);