टोपबहादुरले संसदलाई पठाए बिरामी भएको चिठ्ठी | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

टोपबहादुरले संसदलाई पठाए बिरामी भएको चिठ्ठी

काठमाडौं । फरार सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन्।

रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्।

आजै एमालेले पार्टीको सचिव समेत रहेका रायमाझीलाई पदबाट निलम्बन गरेको छ। नक्कली भुटाणी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

Leave a Reply