गठबन्धन धरापमा पर्न सक्छ : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८१, शुक्रबार

गठबन्धन धरापमा पर्न सक्छ : माधव नेपाल

काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन धरापमा पर्न सक्ने चेतावनी दिएका छन् ।

विरेन्द्रनगर पुगेका नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए ।

कर्णालीमा आफ्नो पार्टीलाई पुरै बेवास्ता गरेको टिप्पणी गर्दै सरकार एकलौटी गर्न खोजेको समेत उनको आरोप थियो ।

अध्यक्ष नेपालले सत्तागठबन्धनले देश र जनताको पक्षमा काममा ध्यान दिनुपर्नेमा जोड दिए । File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);