क्रिकेट अपडेटः नेपालको सय रन कट्यो | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

क्रिकेट अपडेटः नेपालको सय रन कट्यो

काठमाडौं, १९ वैशाख । नेपालले यूएईविरुद्ध ३ विकेटको क्षतिमा एक सय रन कटाएको छ । एसीसी प्रिमियर कप क्रिकेटमा गुल्सन झाले अर्धसतक बनाएका छन् ।

Leave a Reply

ताजा समाचार