आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, १७ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रिदर ८६ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply