संसद बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

संसद बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौं, १५ वैशाख । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुनेछ । बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम मनोनयन हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);