जुवा खेल्ने ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

जुवा खेल्ने ७ जना पक्राउ

काठमाडौं, १३ वैशाख । सुनसरीको ईटहरी उपमहानगरपालिका–२ पशपति चोकमा जुवातास खेल्ने ७ जना पक्राउ परेका छन् । केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);