सांसदहरुको राय लिन काँग्रेसले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

सांसदहरुको राय लिन काँग्रेसले बोलायो बैठक

काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । संसद भवनमा सोमवारदेखि शुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको
बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग् राय माग्नुभएको थियो । सोही अनुसार आज पनि सांसदहरुले आफ्ना राय दिनेछन् । सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);