क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

काठमाडौं । आज क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ ।

मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको वकपत्र सम्पन्न गरेसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिएपनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);