बारा–२ को मतगणना सुरु गर्न सर्वदलिय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

बारा–२ को मतगणना सुरु गर्न सर्वदलिय बैठक बस्दै

upendra-yadba

काठमाडौं, ११ वैशाख । आइतबार सम्पन्न भएको उपनिर्वाचनको बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ६ बजेका लागि बोलाइएको हो ।

आइतबार राति नै मतपेटिका संकलन कार्य सकिएपनि आज बैठकपछि गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ को मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुनेछ ।

Leave a Reply