वैशाख १० गते परिक्षा नहुने | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

वैशाख १० गते परिक्षा नहुने

काठमाडौं । यही वैशाख १० गते हुने तय भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा सारेको छ।

उपनिर्वाचनलाई मध्यनजर गर्दै परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

वैशाख १६ गतेका लागि सारिएको परिक्षा सोही समय र स्थानमा हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);