त्रिविका वैशाख १० गतेको परीक्षा एक साता पछि हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

त्रिविका वैशाख १० गतेको परीक्षा एक साता पछि हुने

काठमाडौं, ८ वैशाख । यही वैशाख १० गते हुन लागको उपनिर्वाचनलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालयले निर्धारित गरेको स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु पछि सारेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक विज्ञप्ती जारी गर्दै परीक्षा एक साता पछि सारेको जानकारी दिएको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

त्रिविले पूर्व निर्धारित वैशाख १० गतेको परीक्षा वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । साारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);