काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४८ पैसा र विक्रिदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९१ पैसा र विक्रिदर ८८ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।