प्रधानमन्त्री प्रचण्ड आज गोरखा हुँदै तनहुँ जाने | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा हुँदै तनहुँ जाने

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखाका विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने भएका छन् । दाहाल बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखाबाट निर्वाचित प्रचण्डको गोरखामा विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने कार्यक्रम रहेको छ । उनी आजै तनहुँमा उपनिर्वाचनका कार्यक्रममा सहभागी हुनेछन् ।

आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  सत्ता गठबन्धनबाट नेपाली काग्रेसका नेता गोबिन्द भट्टराई तनहुँ–१ मा उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

Leave a Reply

ताजा समाचार