फिजीमा शक्तिशाली भुकम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

फिजीमा शक्तिशाली भुकम्प

एजेन्सी, ५ वैशाख । फिजीमा मंगलबार शक्तिशाली भुकम्प गएकोे छ । ६.३ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिजी दक्षिण प्रशान्त महासागरको एउटा देश हो । यो १०० भन्दा बढी टापुहरूको द्वीपसमूह हो ।

बिहान १० बजेतिर भूकम्प गएको एनसीएसले जनाएको छ । यसको केन्द्र पृथ्वी मुनि ५६९ किलोमिटर गहिराईमा थियो ।

हालसम्म कोही हताहत भएको जानकारी आएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);