अभ्यास खेलमा ओमानले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याँउदै नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

अभ्यास खेलमा ओमानले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याँउदै नेपाल

काठमाडौं । ओमानसँगको अभ्यास खेलमा नेपालले ओमानले दिएको २४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानले ९ विकेटको क्षतिमा २४५ रन बनाउँदै नेपाललाई २४६ रनको लक्ष्य दिएको हो ।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गरिरहेका छन् ।

जारी खेलमा नेपालले पाँचौ आभेरमा एक विकेट गुमाउँदै १९ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);