लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार गरिने बताएका छन् । नयाँ बर्ष २०८० सालको अवसरमा शुभकामना दिँदै आफू, अर्का महामन्त्री गगन थापासहितको ट्रोल शेयर गर्दै शर्माले यस्तो बताएका हुन् ।

व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको र यसलाई कसैले पनि नकरात्मक रुपमा लिन नहुने उनको तर्क छ । उनले सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा, महामन्त्री थापा र आफूलाई देवर भाउजु ट्रोल गरिएको व्यंग्यलाई कसैले नराम्रो लिन नहने उनको भनाइ छ ।

उनले लेखेका छन्,‘तथ्यमा आधारित जो हुन्छन्, तिनले परिमार्जनलाई सघाउछन्, जो हुन्नन ती समयसँगै हराउँछन् ।’ महामन्त्री शर्माले व्यंग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता पनि गरेका छन् ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);