सिन्धुलीमा कार दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

सिन्धुलीमा कार दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु

death

काठमाडौं, २९ चैत्र । गएराति सिन्धुलीमा भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–३ गढीकोट नजिकै कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भारतीय नम्बरप्लेटको बीआर ०६ डिडि ०६८७ कार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सबै पुरुष छन् । एक जनाको उपचारको क्रममा र ३ जनाको घटनास्थलमै निधन भएको हो । कारमा सवार अर्का एकजना घाइते पुरुषलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);