उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि, भोलि मतदान | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि, भोलि मतदान

काठमाडौं, २८ चैत्र । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । महासंघको ५७औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन भने नयाँ वरिष्ठ उपाध्यक्षका लागि भोलि मतदान हुनेछ । वरिष्ठ उपाध्यक्ष लागि रामचन्द्र सांघाई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

तीनैजनाले प्यानलै घोषणा गरेर मैदानमा उत्रिएका छन् । साधारण सभाले ६४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने जिल्ला,नगर वाणिज्य,वस्तुगत र एसोसिएटमा एक एक गरी ३ जना उपाध्यक्ष चयन हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);