कैलालीमा एसईईको परीक्षार्थी चढेको जिप दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

कैलालीमा एसईईको परीक्षार्थी चढेको जिप दुर्घटना, एकको मृत्यु

काठमाडौं, २७ चैत्र । कैलालीमा एसईईको परीक्षा दिने विद्यार्थी बोकेको जिप दुर्घटना भएको छ । भीमदत्त राजमार्गअन्तगर्गत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप ०१००१ ज १४२३ को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १८ वर्षीया भानु ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि धनगढी ल्याउने क्रममा बाटौमै ठगुन्नाको मृत्यु भएको हो । जिप दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रकाश धामी, हरिश धामी र सरस्वती धामी रहेका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);