‘कोशी’आन्दोलनबारे सरकारले प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

‘कोशी’आन्दोलनबारे सरकारले प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने

काठमाडौं, २४ चैत्र । कोशीमा पहिचानवादीको आन्दोलन गर्दै आएको पक्षसँग सरकारले वार्ता गरी सहजीकरण गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनको विषयलाई लिएर प्रदेशसँग वार्ता गरी अघि बढ्न सहजीकरण गर्ने निर्णय गरेको हो ।

गत चैत्र ५ गते कोशी नामाकरणविरुद्धको आन्दोलनको क्रम पदम लिम्बुको निधन भएको थियो । लिम्बुलाई आज सरकारले शहिद समेत घोषणा गर्दै परिवारलाइए राहत दिने समेत दिने निर्णय गरेको छ । यसअघि नै प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ दिइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);