चार एआईजीको पदस्थापन गर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

चार एआईजीको पदस्थापन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २४ चैत्र । सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चारजनालाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

सन्दीप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशानलयमा, मिरा चौधरीलाई कार्यविभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गर्ने आज बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

गृहमन्त्रालयले १३ चैत्रमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);