मन्त्रिपरिषद बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, २४ चैत्र । मन्त्रालयका विभिन्न प्रस्तावको विषयमा छलफल गर्न अहिले मन्त्रिपरिषदको बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको स्रोतले जनाएको छ ।

Leave a Reply