रविविरुद्धको मुद्दा हेर्न नमिल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रविविरुद्धको मुद्दा हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।

यो रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । रिटको अर्को पेसी तोकिनेछ ।

अधिवक्ता युवराज पौडेल सफलले सोमबार रिट दायर गरेका थिए । पौडेलले लामिछाने र महान्यायाधिवक्ता कार्यालयसहित ८ जनालाई प्रतिपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा निर्णय बदर गरी लामिछानेमाथि मुद्दा चलाउने उत्प्रेषण आदेशको माग रिटमा गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);