वरिष्ठ उपाध्यक्षमा संघई र अन्जानले गराए उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

वरिष्ठ उपाध्यक्षमा संघई र अन्जानले गराए उम्मेदवारी दर्ता

काठमाडौं, २१ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई र अन्जान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । संघईले गत चैत्र १९ गते र श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

हालसम्म ३ जनाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने घोषणा गरेपनि उमेशलाल श्रेष्ठले दर्ता गर्न बाँकी छ ।

आगामी चैत्र २८ र २९ गते काठमाडौंमा महासंघको चुनाव छ । त्यसका लागि ५ बजेसम्मका लागि दर्ताको समय तोकिएको छ । हालसम्म सबै पदमा ५६जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);