चितवन–२ मा कति जनाले दिए उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चितवन–२ मा कति जनाले दिए उम्मेदवारी

काठमाडौं, २१ चैत्र । आगामी वैशाख १० गते हुने चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन–२ मा १२ राजनीतिक दलका प्रतिनिधि र १२ जना स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार मध्ये २ जना महिला रहेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारविरुद्ध दाबी विरोधको लागि समय छट्टुाएको छ । भालि उम्मेदवारहरुलाई चुनावचिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

उक्त क्षेत्रमा रास्वपा, कांग्रेस र एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगाएतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);