आज राष्ट्रिय सभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं, २१ चैत्र । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ । आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply