सत्तागठबन्धन बैठक : प्रचण्ड–नेपालबीच वान टु वान वार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सत्तागठबन्धन बैठक : प्रचण्ड–नेपालबीच वान टु वान वार्ता

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलिय बैठकले ठोस निर्णय गर्न सकेन । फेरी ३ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

बैठकमा सहभागी भएका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकबाट बाहिरिएका हुन् । अरु सबै दलका नेताहरु बाहिरिएपछि प्रचण्डले माधव नेपालसँग कुराकानी गरिरहेका छन् ।

मंगलबार बसेको गठबन्धनको बैठकपनि कांग्रेस, जसपा र एकीकृत समाजवादीको नेताहरुको कारण निष्कर्षविहिन भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);