सत्ता गठबन्धनको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, १५ चैत्र । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवन्डा र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धनको बैठक बसेको जनाइएको छ ।

मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकिएको थियो ।

हिजोको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको थियो । आज बस्ने बैठकले भागबण्डाको बारेमा छलफल गर्न र सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने निर्णय गर्नेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);