प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई तत्काल रिहा गर्न महामन्त्री शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई तत्काल रिहा गर्न महामन्त्री शर्माको माग

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवकहरुलाई रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने तर्क गरेका छन् ।

प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक भएको समेत उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,’सम्माननिय, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो !

आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);