दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार दोहोरो अंकले बढेको छ ।

आज नेप्से १७.७० अंकले बढेर १९०६.०० विन्दु कायम भएको हो । आइतबार भने नेप्से दोहोरो अंकले घटेको थियो । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको थियो।

आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज हिमालयन डिस्टीलेरीको कारोबार अब्बल रह्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);