मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन रद्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन रद्द

काठमाडौं, १२ चैत्र । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयले आज आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन रद्द भएको छ ।

शनिबार एक सुचना जारी गर्दै १२ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिइएको थियो ।

भौतिक पुर्वाधार मन्त्री श्रेष्ठ गृहमन्त्री बन्ने चर्चा चलिरहँदा पत्रकारसम्मेलन मार्फत १०० दिनको कामको विवरण दिन लागेको बताइएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);