भोलिसम्ममा मन्त्रीपरिषदले पाउँला त पुर्णता ? | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

भोलिसम्ममा मन्त्रीपरिषदले पाउँला त पुर्णता ?

काठमाडौं, १२ चैत्र । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले भोलिसम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने बताएको छ । पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सोमबार मन्त्रीपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको हो।

शनिबार बसेको बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल भएको थियो ।संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

दोस्रो, क्याविनेटको विस्तार भोर्लिसम्ममा छिटो भन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने, सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएकै दिन पुस ६ गते चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);