काठमाडौं, १२ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६८ पैसा र विक्रिदर १३२ रुपैयाँ २८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युराको खरिददर १४१ रुपैयाँ ३२ पैसा र विक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ रुपैयाँ विक्रिदर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।