मतपत्र च्यातिएपछि नेपाल कमर्स क्याम्पसको निर्वाचन रोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मतपत्र च्यातिएपछि नेपाल कमर्स क्याम्पसको निर्वाचन रोकियो

काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचन रोकिएको छ ।

मतदान गर्न विद्यार्थी लाइन बसिरहेका बेला सत्तारुढ गठबन्धनका विद्यार्थीहरुले मतपत्र च्यातेकोको अनेरास्ववियुले जनाएको छ । मतपत्र च्यात्ने तीन जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले कलेजभित्र प्रहरीले कसैलाई छिर्न दिएको छैन । कमर्स क्याम्पसका स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद हुमागाईले स्वतन्त्र विद्यार्थीहरु राजनीतिक दलका विद्यार्थी संगठनका विद्यार्थी नेताहरू र क्याम्पस प्रशासनको फोहोरि राजनीति हेरेर कहिलेसम्म बस्ने भन्दै आक्रोश पोखेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);