एसीसी प्रिमियर कपको उद्दघाटन खेलमा नेपाल र मलेसिया भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एसीसी प्रिमियर कपको उद्दघाटन खेलमा नेपाल र मलेसिया भिड्ने

काठमाडौं । एसियन क्रिकेट काउन्सिल(एसीसी) ले एसीसी पुरुष प्रिमियर कपको तालिका सार्वजनिक गरेको छ ।

उक्त तालिका अनुसार पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्ने भएको छ ।

वैशाख ५ गतेबाट १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

यस्तो छ तालिकाः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);