नेपालले टस जितेर युएईविरुद्ध फिल्डिङ रोज्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालले टस जितेर युएईविरुद्ध फिल्डिङ रोज्यो

काठमाडौं, १८ वैशाख । किर्तिपुरस्थित क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले युएइविरुद्ध टस जितेर फिल्डिङ रोजेका हुन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहिन भएर समुह विजेता बनेको नेपाल फाइनलमा पुग्ने अवसर पाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);