काठमाडौं, ९ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रिदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै, आज एक क्यानेडियन डलरको खरिददर ९६रुपैयाँ ३१ पैसा र विक्रिदर ९६रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।