इजरायलले यरूशलेमलाई विभाजित गर्न गाह्रो हुने बिल स्विकृत गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इजरायलले यरूशलेमलाई विभाजित गर्न गाह्रो हुने बिल स्विकृत गर्‍यो

इजरायल, १८ पुष । इजरायलका सभासदहरूले एक बिललाई स्वीकृत गरेका छन् जसले यरूशलेमलाई विभाजित गर्न गाह्रो बनाउँनेछ।

स्थानीय मिडिया अनुसार, पवित्र इजरायल शहरको कुनै भागमा विदेशी निकायलाई नियन्त्रण गर्न, इजरायलको संसद, केनेसेटमा,  दुई-तिहाइ सहयोग आवश्यक पर्ने छ।

हरिट्ज अखबारको अनुसार, इजरायलका सत्तारूढ गठबन्धनद्वारा समर्थित बिल, 64 केसिनेटले पक्षमा मतदान र 52 विरुद्ध मतदान गरेको थियो।

यरूशलेममा प्रायः प्यालेस्टाइनियनहरूले स्थायी निवासी छन र कुनै पनि समयमा उनिहरुको बसोबास स्थिति रद्द गरेर तिनीहरूलाई शहर छोड्न बाध्य पार्न सकिन्छ ।

इजरायलले १९६७ देखी १५,००० प्यालेस्टाइनहरुको बसोबास पत्र खारेज गरेको छ । प्यालेस्टाइन नेताहरू, पूर्वी यरूशलेमलाई भविष्यको राजधानीको रुपमा खोजी गर्छन् भने इजरायल चाही शहर विभाजित हुन नसक्ने बताउछ ।

सौजन्य : अलजजीरा

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);