दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको वृद्धी भएको छ ।

आज नेप्से २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दु कायम भएको हो । साताको पहिलो दिन भने नेप्सेमा गिरावट आएको थियो ।

आज नेप्सेमा १ अर्ब २९ कारेड ८५ लाख ८३ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १७८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);