अखिल र अनेरास्ववियुको गठबन्धनलाई भत्काएर पिके क्याम्पसमा नेविसंघकी पनेरु निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अखिल र अनेरास्ववियुको गठबन्धनलाई भत्काएर पिके क्याम्पसमा नेविसंघकी पनेरु निर्वाचित

काठमाडौं, ६ चैत्र । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योति पनेरु निर्वाचित भएकी छन् ।

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);