बैंककमा मस्त साम्राज्ञी (तस्बिरसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

बैंककमा मस्त साम्राज्ञी (तस्बिरसहित)

काठमाडौं, ५ चैत्र । नेपाली चलचित्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला बैंककमा मस्त छिन् । उनी थाइल्यान्डका सुन्दर टापुहरुमा रमाइरहेकी छिन् ।

साम्राज्ञीले बिकिनीमा डुंगा चढेर रमाइरहेको तस्बिरहरु पोष्ट गरिरकेकी छिन् । निकै सुन्दर दृश्यमा उनी झन् सुन्दर देखिएकी छिन् ।

Leave a Reply