कांग्रेसको संसदीय दलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसको संसदीय दलको बैठक सुरु

काठमाडौ, ५ चैत्र । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । आईतवार संसद भवनस्थित ल्होत्ले हलमा बैठक शुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रश्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।

आज संसदमा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)
विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रश्तुत हुँदैछ । file photo

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);