पुष्पकमल फकाउँदै कांग्रेस-राजपा, वाम गठबन्धन टुटाइछाड्ने कांग्रेसको रणनीति | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

काठमाडौं, १८ पुस। राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् ।

एमाले(माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् ।

निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले(माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।

दाहाललाई फकाउन उसले प्रलोभनदेखि घुमाउरो शैलीमा सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसीको मुद्धा देखाएर तर्साउनसमेत थालेको छ ।
आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);