काठमाडौं, २ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६पैसा र विक्रिदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र विक्रिदर १४० रुपैयाँ ७० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रिदर ८७ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।